स्वामी अरुणले बेलायतमा ध्यान शिविर सन्चालन गर्नु हुने

लन्डन । काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ । आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै Bosworth Hall Hotel and Spam Bosworth CV13 0LP मा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। शिविरमा सहभागी हुन इच्छुक … Continue reading स्वामी अरुणले बेलायतमा ध्यान शिविर सन्चालन गर्नु हुने